site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आर्सनलको साँघुरो जित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलमा साँघुरो जित निकलेको छ । बिहीबार राति भएको समूह चरणको तेस्रो खेलमा आर्सनलले रेड स्टार बेलग्रेडलाई १– ० ले पराजित गरेको हो ।

बेलग्रेडको घरेलु मैदानमा भएको खेलमा आर्सनलको लागि ओलिभर जेरुडले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ८५ औं मिनेटमा जेरुडले निर्णायक गोल गरेका हुन् । त्यसअघि खेलको ८० औं मिनेटमा मिलान रोडिक दोहोरो पहेलोकार्ड पाएर मैदानबाट बाहिरिदा बेलग्रेड १० खेलाडीमा समेटिएको थियो ।
यो जितपछि समूह एचको आर्सनलले आफ्नो शतप्रतिशत जित कायम राखेको छ । शिर्ष स्थानमा रहेको आर्सनलले ३ खेलबाट ९ अंक जोडेको छ । बेलग्रेड ४ अंक जोडेर दोस्रो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC