साहित्य
काठमाडौं । गायिका राधिका बिष्टले नयाँ गीत सार्वजनिक गरेकी छन् । तिहारको अवसर पारेर उनले ‘झिलिमिली चमकधमक...’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा शब्द र संगीत पनि गायिका राधिकाकै छ । राधिकाले नै निर्देशन गरेको भिडियोमा सन्ध्या बिस्ट, न्यान्सी श्रेस्ठ, शुभेछ्या बिस्ट, एरिका बिस्ट, राजश्री बिस्ट, जय स्टेसी र नितेश क्षत्री छन् ।
गायिका राधिका बिष्ट अष्ट्रेलिया बस्दै आएकी छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४ ०८:५२
प्रतिक्रिया दिनुहोस्