site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सशांक कोइराला भन्छन्– अब शेरबहादुरजी होइन, रामचन्द्र पौडेल र म प्रधानमन्त्रीको दावेदार हौं 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले अबको प्रधानमन्त्रीको दावेदार कांग्रेसबाट रामचन्द्र पौडेल र आफू भएको टिप्पणी गरेका छन् ।

बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा उनले भनेका छन् –शेरबहादुरजी अहिले  प्रधानमन्त्री र पार्टी सभापति हुनुहुन्छ । अबको कुरा गर्दा रामचन्द्र दाइ हुनुहुन्छ । र, म पनि छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी सभापति र प्रधानमन्त्री फरक फरक व्यक्ति हुनुपर्छ भनेर पहिले पनि कुराकानी भएको टिप्पणी गरे ।

“पार्टी सभापति र प्रधानमन्त्री फरक फरक हुनुपर्छ । रामचन्द्र पौडेल पनि पार्टीमा लागेको ४०–५० वर्ष भैसक्यो । उहाँमा अनुभव छ । प्रधानमन्त्री बन्न सक्ने गुण उहाँमा छ । मेरो पनि इच्छा रहन्छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC