site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिँचाई राज्यमन्त्री अमरसिँह पुनलाई लक्षित गर्दै रोल्पामा बम प्रहार भएको छ ।
चुनावी अभियानमा रहेका पुनलाई बिहीबार रोल्पाको घोडाघाउमा बम प्रहार भएको हो । बम प्रहार भए पनि कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

कांग्रेसका जिल्लासभापति समेत रहेका पुनलाई यसअघि विस्फोट गराउने विप्लव नेतृत्वको माओवादीका कार्यकर्तालाई रिह ागर्न आग्रह गरेको भन्दै माओवादी र एमालेका शीर्ष नेताले आलोचना गरेका थिए ।

चुनावी प्रचारमा रहेका सिँहलाई सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा अज्ञात समुहले सुतली बम प्रहार गरेको प्रहरीले जनाएको छ । घटना कसले गराएको भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी ज्ञानेन्द्र फुयाँलले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०७४  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC