site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी सहर पेशावरमा शुक्रबार बिहान विद्यालयको छात्रवासमा एक आतङ्ककारी आक्रमण भएको छ । यस आक्रमणमा परी कम्तीमा ९ जनाको हुनुको साथै अन्य ३५ जना घाइते भएका उर्दृ टेलिभिजन च्यानल एआरवाईले जानकारी दिएको छ । 

पेशावरमा रहेको एग्रीकल्चर युनिभरसिटीको छात्रवासमा अज्ञात व्यक्तिले बन्दुक हमला गरेका थिए । त्यहाँ रहेका कर्मचारी र विद्यार्थी मारिएका हुन् । उनीहरुमाथि भएको सो आक्रमणबाट केही विद्यार्थी र कर्मचारी मारिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस आक्रमणमा मारिएका व्यक्तिको शवलाई पेसावरस्थित हयाताबाद मेडिकल कम्प्लेस र सैवेर टिचिङ्ग हस्पिटलमा ल्याइएको पुष्टि भएको छ । 

यसैबीच प्राप्त पछिल्लो एक समाचारअनुसार यस आक्रमणको पाकिस्तानी आतङ्ककारी समूह, तेहरिक इ तालिबानले जिम्मेवारी पनि लिएको छ । उक्त जानकारी डन न्युजले अपरान्ह दिएको समाचारमा जनाइएको छ । रासस/सिन्हवा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !