ad

साहित्य र कला

सत्यकृत ब्यान्डको स्वदेश गान सार्वजनिक

काठमाडौं । सांगीतिक समूह सत्यकृत ब्यान्डले स्वदेश गान सार्वजनिक गरेको छ । सुर साधुको स्वर रहेको स्वेदश गानमा शब्द तथा संगीत सत्यकृत ब्यान्डकै छ । 

‘जय नेपाल’ बोलको स्वदेश गानको भिडियो निर्देशन सत्यकृत ब्यान्ड स्वयम्ले गरेको छ ।  हरी हुँमागाइँले खिचेको भिडियो सम्पादन विजय गौतमले गरेका छन् । 

तपाईंको मत