site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ऐश्वर्य’ अमेरिका, युके लगायतका देशमा प्रदर्शन हुँदै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ नेपाल बाहिर प्रदर्शन हुने भएको छ । रमेश उप्रेती, केकी अधिकारी, दिपिका प्रसाईं स्टारर चलचित्र अमेरिका लगायतका देशमा प्रदर्शन हुने भएको हो । 

निर्माण पक्षका अनुसार डिसेम्बर १० मा अमेरिका, २४ मा साउथ कोरिया र युकेलगायत युरोपका अन्य देशमा प्रदर्शन हुनेछ । 

चलचित्र ‘ऐश्वर्य’ मा नायक रमेश उप्रेती आँफैले लगानी गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC