site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टी भएको छ । 

गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टी गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सैन्य बलले गरेको कारबाहीका क्रममा मुल्लाह साह वाली नामक कमाण्डर मारिएका थिए । मुल्लाह अफगानिस्तानको हेल्मण्ड प्रान्तका कमाण्डर रहेको बताइएको छ । 

उक्त प्रान्तको एक स्थानीय नगरमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको एक स्थानीय अधिकारीले सोमबार जानकार दिएका थिए । 

Global Ime bank

एक सवारी साधनमा रहेका तालिवान आतङ्ककारी समूहलाई लक्ष्यगरी अफगान हवाई सुरक्षाबले गरेको यस कारबाहीमा परी ती तालिवान प्रान्तीयस्तरका कमाण्डर मारिएका नेटो सैन्य बलले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC