ad

राजनीति

प्रधानमन्त्री देउवाले मतदान गर्दै भने– मैले ऐतिहासिक काम गरेँ 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डेडलधुराको अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । 

उनले मतदान गर्दै, भने “मैले निर्वाचन गराएर ऐतिहासिक काम गरेँ । यो निर्वाचन सँगै देश अब अगाडि बढ्यो ।” 

तस्बिर रासस

तपाईंको मत