ad

राजनीति

निर्वाचन शान्तिपूर्ण र उत्साहजनक (फोटोफिचर)

सरिता खड्का

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी भइरहेका छन् । हेराैं, काठमाडाैंका केही दृष्य ।
 

तपाईंको मत