site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
२६ क्रियापुत्रीबाट मतदान
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

तुलसीपुर । आज भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् । 

तुलसीपुर उपमहानगरपालिका–१२ मावि हरिपौरी मतदान केन्द्रबाट नेकपा एमाले दाङका उपाध्यक्षसमेत रहेका हुकुमबहादुर बस्नेतसहित उनको घरमा किरिया बसेका आठ जनाले मतदान गरेका छन् । 

सोही मतदान केन्द्रबाट उपमहानगरपालिका–१२ का अम्मर डाँगीसहित उनको सात जनाको परिवारले मतदान गरेका छन् । उनीहरु आफ्नी आमाको किरिया बसेका छन् । त्यस्तै उपमहानगरपालिका–९ दोघरेका रुपलाल नेपालीको किरिया बस्नुभएका उहाँको परिवारका ११ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC