ad

राजनीति

मुस्ताङमा कम्युनिष्ट गठबन्धन अगाडि

काठमाडौं । मुस्ताङमा कम्युनिष्ट गठबन्धनका प्रेमप्रसाद तुलाचनले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनी ६ सय २५ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कांग्रेसका रोमी गौचन थकालीले ५ सय ७ मतका साथ पछ्याइरहेका छन् ।

तपाईंको मत