राजनीति
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको हुम्लाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र, स्वतन्त्र उमेदवार अगाडि देखिएका छन् । १२४७ मत गणना हुँदा स्वतन्त्र उमेदवार छक्कबहादुर लामाले ४३४ ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका छिमी दोर्जे लामाले २५६ र नेपाली कांग्रेसका २३४ मत ल्याएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४ २०:४३
प्रतिक्रिया दिनुहोस्