विशेष
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको गोरखा–२ को प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पछि परेका छन् बाहिरिएको मत परिणामअनुसार माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १८२४ मत ल्याएका छन् । त्यस्तै बाबुराम भट्टराईले १७८९ मत प्राप्त गरेका छन् । हालसम्म ३८७२ मत गणना भइसकेको छ भने २२५ मत बदर भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४ २३:००
प्रतिक्रिया दिनुहोस्