राजनीति
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको सिन्धुपाल्चोक–१ को मत परिणाम आइरहेको छ । वाम गठबन्धनको अग्रता फराकिलो छ ।
हालसम्म कांग्रेसका उमेदवार मोहन बस्नेतले ३५०७ मत प्राप्त गर्दा माओवादी केन्द्रका अग्नी सापकोटाले ५५९२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ०२:३१
प्रतिक्रिया दिनुहोस्