site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सिन्धुपाल्चोक–२ रोचक भिडन्त, मतान्तर घटाउँदै राणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको सिन्धुपाल्चोक–२ को प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । र, परिणाम रोचक बन्दैछ । केही समय पछि परेका एमाले उमेदवार शेरबहादुर तामाङ पुनः अघि लागेका छन् । उनले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणालाई ११३ मतले पछि पारेका हुन् । हालसम्म राणाले ५०२१ मत प्राप्त गर्दा एमालेका शेरबहादुर तामाङले ५१३४ मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC