राजनीति
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभानिर्वाचनअन्र्तगत पहिलो चरणमा निर्वाचन भएको मुस्ताङको प्रदेशसभा (ख)मा नेकपा एमालेका महेन्द्रबहादुर थकाली विजयी भएका छन् । उनले २५८४ मतसहित जित हासिल गरेका हुन् ।
उनका प्रतिस्पर्धी काँग्रेसका छिरिङ धावा गुरुङले २२५९ मत ल्याए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ ०६:१२
प्रतिक्रिया दिनुहोस्