site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाबुराम नारायणकाजी भन्दा १२१६ मतले अगाडि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गोरखामा लोकतान्त्रिक गठबन्धनका डा. बाबुराम भट्टराईले अग्रता बढाउँदै लगेका छन् । उनले कम्युनिष्ट गठबन्धनका उमेदवार नारायणकाजी श्रेष्ठको सुरुवाती अग्रतालाई तोड्दै आफ्नो अग्रतालाई फराकिलो बनाएका छन् । 

पछिल्लो मत परिणाम अनुसार उनी श्रेष्ठभन्दा एक हजार २१६ मतले अगाडि छन् ।  प्रतिनिधिसभातर्फ गणना भएका मत मध्ये डा. भट्टराईले ७ हजार ५२० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी श्रेष्ठले ६ हजार ३०४ मत ल्याएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC