विशेष
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा कांग्रेसका प्रकाशनमान श्रेष्ठले सुरूआती अग्रता लिएका छन् । श्रेष्ठले ९३६ मत ल्याएका छन् । त्यस्तै, साझा विवेकशील पार्टीका रवीन्द्र मिश्रले ६७० मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले २३५ मत ल्याएका छन् ।
हालसम्म २ हजार ८ मत गणना भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ १२:३७
प्रतिक्रिया दिनुहोस्