site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्माले लिए अग्रता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनले अग्रता लिएको छ । प्रारमिभक चरणमा अग्रता लिएको संघीय समाजवादी फोरमलाई पछि पार्दै गठबन्धनले शनिबार बिहानबाट अग्रता लिएको हो ।

रुपन्देही क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार एमाले नेता छविलाल विश्वकर्माले आठ हजार ८९९ मत ल्याएका छन् । उनलाई लोकतान्त्रिक गठबन्धनका उमेदवार कांग्रेस नेता अब्दुल रज्जाक छ हजार ८११ मतले पछ्याइ रहेका छन् ।

शुक्रबार रातिसम्म अगाडि देखिएका संघीय समाजवादीका फोरमका उमेदवार विद्याप्रसाद यादव तीन हजार ५८१ मतका साथ अघि बढी रहेका छन् । उनले प्रारम्भिक चरणमा दुई हजार २४६ मतले अग्रता लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC