विशेष
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले तनहुँ क्षेत्र नं १ मा सुरुवातदेखि नै पछाडि परेका छन् । पछिल्लो नतिजाअनुसार उनी एमाले उमेदवार कृष्णकुमार श्रेष्ठभन्दा २ हजार ९४० मतले पछि परेका छन् ।
बाम गठबन्धनका एमाले उमेदवार श्रेष्ठले १५ हजार ८२४ ल्याएका छन् । पौडेलले भने १२ हजार ६६४ मत मात्रै प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४ १५:३६
प्रतिक्रिया दिनुहोस्