काठमाडौं । काठमाडौं–६ को प्रदेशसभा (क) बाट एमालेका केशव स्थापित २ हजार ८७७ मतान्तरले विजयी भएका छन् । स्थापित ८ हजार २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका न्हुच्छे महर्जनले ५ हजार १४५ मत प्राप्त गरे ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com