site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी केन्द्रका हितबहादुर तामाङसँग डा. महत पराजित 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी भएका हुन् ।  

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २७ हजार हजार ९२०मत प्राप्त गरे । 

२०५१ सालदेखि लगातार विजयी हुँदै आएका महत पहिलोपटक पराजित भएका हुन् । २०५१ सालको संसदीय निर्वाचनमा महत नुवाकोट २ बाट विजयी भएका थिए ।
२०५६ सालको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी नुवाकोट २ बाटै विजयी भएका थिए । उनले माओवादी केन्द्रका हित बहादुर तामाङलाई झिनो मतले पराजित गर्दै विजयी हासिल गरेका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि नुवाकोट २ बाट उनै तामाङलाई पराजित गरेका थिए ।
त्यसबेला उनले ३ हजार बढी मतले तामाङलाई पराजित गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC