site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
केपी ओलीले भने–अब केही वर्षमा म्यानपावर नचलेर बन्द हुन्छन्, नेपालमै रोजगारी सिर्जना गर्छौं 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू लोकतन्त्रका लागि लडेको व्यक्ति भएकाले लोकतान्त्रिक पद्धतिका बारेमा आशंका नगर्न प्रतिपक्षलाई सुझाव दिएका छन् । झापामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“प्रतिपक्ष ढुक्क भए हुन्छ म लोकतन्त्रका लागि लडेको हो तलमाथि हुँदैन,” उनले भने । उनले अब नेपालमै रोजगारी सिर्जना हुने बताउँदै अब कोही पनि म्यानवापर धाउन नपर्ने धारणा राखे ।

“तपाइँका छोराछोरी अब म्यानपावर धाउन पर्दैन,” उनले भने, “म्यानपावर केही वर्षभित्र नचलेको पसल जस्तै खारेज हुन्छन् । कोही अब विदेश जाँदैनन् । नेपालमै रोजगारीका अवसर सिर्जना गर्छौं ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC