site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समानुपातिक मतमा पनि एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस, कसको कति ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा पनि एमालेको अग्रता कायमै रहेको छ ।

नेकपा एमालेले अहिलेसम्म ९ लाख ७१ हजार ३८ मत प्राप्त गरेको छ भने उसलाई पछ्याउँदै कांग्रेसले ९ लाख ११ हजार ८२५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने ४ लाख १ हजार ६६ मत प्राप्त गरेको छ ।

चौथोमा संघीय समाजवादीको ६७ हजार २८७ मत रहेको छ भने विवकेशील साझाले अहिलेसम्म जम्मा ५४७५६ मत प्राप्त गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC