site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाटन दरबारको पुनर्निर्माण सुस्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । २०७२ सालमा गएको भूकम्पमा विश्व सम्पदा सूचीमा सूचीकृत थुप्रै सम्पदाहरु तहसनहस भए । तीमध्ये बोद्धनाथ स्तुपको पुनर्निर्माण सम्पन्न भएको छ भने अन्य सम्पदाको पुनर्निर्माण जारी छ । भूकम्पमा भत्किएको पाटन दरबार स्क्वायरको पनि पुनर्निर्माण भइरहेको छ ।

भूकम्प गएको २७ महिना बितिसक्दा पनि पुनर्निर्माण सुस्त रहेको स्थानीयको गुनासो छ । आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने यो क्षेत्रमा समयमा पुनर्निर्माण हुन नसक्दा कतिपय मन्दिर खुलेका छैनन् ।

Agni Group

\"\"

 

Global Ime bank

\"\"

 

\"\"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC