विशेष
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फ २ नम्बर प्रदेशबाट बढारिएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने अगाडि लागेको छ ।
२ लाख ३१ हजार ५६० मतगणना गर्दा कांग्रेसले अन्य दललाई पछि पारेको हो । कांग्रेसका पक्षमा ६९ हजार ५६५ मत खसेको छ । दोस्रो स्थानमा रहेको राजपाले ४९ हजार ७९५ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको एमालेलाई ३७ हजार ९७० मत परेको छ ।
संघीय समाजबादी फोरम नेपाल चौथो स्थानमा रहँदै ३६ हजार ४७३ मत प्राप्त गरेको छ । पाचौँ स्थानमा रहेको माओवादी केन्द्रले २० हजार ९०२ मत पाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४ १७:१५
प्रतिक्रिया दिनुहोस्