साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कृ’ को पोस्टर सार्बजनिक भएको छ । पोस्टरमा अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी बीचको रोमान्स देखिन्छ ।
चलचित्र ‘कृ’ को ट्रेलर उही शुक्रबार सार्बजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
सुरेन्द्र पौडेलेले निर्देशन गरेको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।चलचित्र माघ २६ गते रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४ १२:४४
प्रतिक्रिया दिनुहोस्