site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिस्टर भर्जिन’ मा गौरव र मरिष्का 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ निर्माणको घोषणा गरिएको छ । चलचित्रमा गौरव पहाडी र नायिका मरिष्का पोखरेल मुख्य भूमिकामा देखिनेछन् । 
निर्देशक विशारद बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्रले तीन युवाको यौन मनोविज्ञानको विषय उठान गर्नेछ । 
चलचित्रमा गौरव र मरिष्कासँगै भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । 


 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय