site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमेरिकामा फिर्के रिलिज हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र फिर्के अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । पुस २१ गतेबाट नेपालमा रिलिज हुन लागेको ‘फिर्के’ अमेरिकामा पनि प्रदर्शन हुन लागेको हो । 

चलचित्र निर्माण कम्पनी एस.एम.एस. फिल्म्स प्रा.लि. र अमेरिकामा प्रदर्शनका लागि लक्षिन फाउण्डेशनबीच सम्झौता भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘ईकु’ अर्थात सुलेमान शंकरको प्रस्तुती ‘फिर्के’ अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय छ । 

चदचित्रलाई रवि डंगोलले निर्देशन गरेका हुन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC