site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नवराज सिलवालको कासमु कीर्ते ठहर, कारवाहीका लागि सर्वोच्चको आदेश 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) नवराज सिलवालले बढुवाका लागि सर्वोच्चमा पेस गरेको कागजात गलत रहेको ठहर गरेको छ ।

सर्वोच्चले गलत रहेको ठहर गर्दै  कीर्तेमा संलग्न हुने को को हुन् उनीहरूलार्इ पनि अनुसन्धान गरी कारवाहीका लागि आदेश जारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी कागज कीर्ते गरेको भन्दै सर्वोच्चमा परेको मुद्दामा सिलवालले सर्वोच्च अदालतमा बढुवाका लागि पेस गरेको फाइलमा अंक फरक पारिएको भन्दै पेस गर्ने विरुद्ध कारवाही गर्न सरकारका नाममा आदेश दिएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको पूर्ण इजलासले यस्तो आदेश दिएको हो । सिलवाललाई यसअघि नै कारवाहीको लागि तयारी भएपछि नेकपा एमालेमा प्रवेश गरेका थिए ।

Global Ime bank

एमालेबाट टिकट पाएका सिलवाल ललितपुर क्षेत्र नम्बर १ मा विजयी भएका छन् ।
सर्वोच्चको फैसलामा कीर्तेमा क कसको संलग्नता छ उनीहरुलाई पनि कारवाहीका लागि आदेश जारी गरिएको छ ।
गोप्य रुपमा राख्नुपर्ने कार्यसम्पादन मुल्यांकन फारम र निवेदकले पेश गरेको कार्य सम्पादन मुल्यांकन फारमको अंक फरक पार्ने कार्यमा क कसको संलग्नता छ भन्ने सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारवाहीका चलाउन भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC