site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पोखरा राइनोज्–ट्यालेन्ट हन्ट २०१७
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागि दर्ता खुल्ला गरिएको छ । 

दर्ता प्रक्रिया विहान ७ देखि बेलुकी ८ः३० बजे सम्म खुल्ला रहने जानकारी दिइएको छ । कार्यक्रममा जम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पोखराका मेयर मान बहादुर जीसीले कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगीहरुलाई स्पर्धाका लागि शुभकामना दिएका थिए ।  साथै उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए । साथै कार्यक्रमलाई कप्तान शक्ति गौचन तथा यूवा खेलाडी बिपिन खत्रीले पनि आफ्नो मनतब्य व्यक्त गरेका थिए । 

कार्यक्रममार्फत प्रतियोगिताका सहभागिलाई ब्याट्सम्यान तथा बोलरका रुपमा विभाजन गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । यसरी विभाजन गरिएका ब्याट्सम्यान मध्य केही विकेटकिपर्स तथा अलराउन्डरपनि राम्रै संख्यामा देखिएको जानकारी दिइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC