site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनता बैंकको ४ शाखा एकैदिन उद्घाटन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बैंकिङ्ग पहुँचलाई ग्रामिण स्तर सम्म पुर्याउने उद्देश्य अनुसार शाखा विस्तारको निरन्तरताको रुपमा जनता बैंक नेपाल लिमिटेडले एकै साथ सर्लाहीको हरिवन, रौतहटको चन्द्रपुर, नुवाकोटको बट्टार र तनहुँको दमौलीमा गरी चार शाखाहरुको उद्घाटन गरेको छ । यी शाखाहरु मध्ये हरिवन शाखा र बट्टार शाखाबाट कात्तिक २३ गतेदेखि नै कारोबार सुरु गरिएको थियो भने चन्द्रपुर शाखा र दमौली शाखाबाट आजैदेखि कारोबार सुरु गरिएको छ । 

यससँगै जनता बैंक नेपाल लिमिटेडले पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमको दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा  ९० शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको छ । 

बैंकको हाल रु. ५१ अर्ब ७७ करोड निक्षेप र रु. ४७ अर्ब ९१ करोड कर्जा कारोवार रहेको छ भने बैकले हालै घोषणा गरेको १४.४ प्रतिशत बोनस शेयर वितरण गर्दा चुक्त पुँजी रु. ८ अर्ब ७ लाख हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC