site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘आइएमई छक्का–पञ्जा’ अफरको अन्तिम नतिजा सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् ।

मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका छन् ।  पैसा पठाउने रोकाया वा निजले सिफारिस गरेका व्यक्तिले नगद रु. १० लाख प्राप्त गर्नेछन् ।
त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका हुन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाएका  हुने थापा भाग्यशाली विजेता छनोट भएका हुन् ।
भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले रु. ६ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC