site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘न्यूड सीन नदिएपछि फिल्म बन्द’
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित अभिनेत्री सलमा हायेकले हलिउड निर्माता–निर्देशक हार्वी वाइनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । उनले निर्माता–निर्देशक वाइनस्टीनलाई रिशालु राक्षसको संज्ञा दिँदै आफुलाई ज्यान मार्ने धम्कीसमेत दिएको दावी गरेकी छन् । 

रोज मैकगोवन, एञ्जेलीना जोली र ग्वीनेथ पाल्त्रोलगायतका दर्जनौं हलिउड अभिनेत्रीहरुले पनि वाइनस्टीनमाथि यौन उत्पीडनको आरोप लगाइसकेका छन् । यद्यपी हार्वी वाइनस्टीनले बिना सहमतिको शारिरिक सम्बन्धको आरोपको खण्डन गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

५१ वर्षिया मैक्सिकन मूलकी अमेरीकी अभिनेत्री सलमा हायेकले न्यूयोर्क टाइम्स्मा वाइनस्टीनका साथ काम गर्नु आफ्नो सबैभन्दा ठूलो सपना रहेको बताएकी छन् । 

न्यूड सीनका लागि धम्की

Global Ime bank

वाइनस्टीनले एक अन्य अभिनेत्रीका साथ न्यूड सीन नदिए फिल्म बन्द गर्ने धम्की समेत दिएको उनले बताएकी छन् । फिल्मको एक दृष्यको छायांकनका क्रममा भएको भावनात्मक उथल पुथल सार्वजनिक गर्दै हायेकले भनेकी छन्, “मलाई औषधी लिनु परेको थियो । जसबाट मेरो भावनाहरु नियन्त्रित त गरियो तर नराम्रोसँग वान्ता आउन सुरु भयो ।’’ उनले उक्त दृष्यको छायांकन गैरजरूरी  भएको पनि दावी गरेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC