site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खानको ‘टाइगर जिन्दा है’ पाकिस्तानमा रिलिज नहुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ पकिस्तानमा रिलिज नहुने भएको छ । पाकिस्तानमा कानुन स्थापित गर्ने संस्थाहरुलाई नकारात्मक ढंगबाट देखाइइएकाले सलमान खानको फिल्मलाई पाकिस्तानमा प्रदर्शन हुन नदिने भएको हो । पाकितानको सेन्सर बोर्डका प्रमेख मोबशेर हासनले यो फिल्म आफ्नो मुलुकमा प्रदर्शन नहुने पुष्टि गरेका छन् ।   

यस फिल्मको पहिलो भाग ‘एक था टाइगर’ पनि पकिस्तानमा प्रदशृन हुन दिइएको थिएन । फिल्ममा सलमान खान (टाइगर) भारतका जासुस हुन्छन् । कटरीना कैफ (जोया) पाकिस्तानी जासुस हुन्छिन् । दुबैबीच प्रेम सम्बन्ध स्थापित हुन्छ र उनीहरु दुबै जना आ–आफ्नो देशबाट फरार हुन्छन् । यो एक सत्य घटनामा आधारित फिल्म थियो । यो फिल्मको दोस्रो भाग ‘टाइगर जिन्दा है’ यसै महिनाको २२ तारिखमा प्रदर्शनमा आउने भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC