site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
५ वटा मात्रै राष्ट्रिय दल बन्ने सम्भावना !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभामा पाँचवटा मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ ।

शुक्रबार बिहानसम्मको मतपरिणामअनुसार ५ वटा मात्रै राष्ट्रिय दल बन्ने तर समानुपातिक सिट भने ७ वटासम्मले पाउन सक्ने देखिएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बिहानसम्म नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले मात्रै ३ प्रतिशत बढी मत प्राप्त गरेका छन् ।

प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत बढी मत नल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउने छैनन् ।

Global Ime bank

प्रतिनिधिसभामा प्रत्यक्षमा नेकपा एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरम नेपालले १० सिट जितेका छन् । त्यसबाहेक राप्रपा, नयाँ शक्ति, नेमकिपा र स्वतन्त्रले पनि जित हासिल गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC