site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिकतर्फ कुन दलको कति मत ? एमाले पहिलो, नेमकिपा दशौं 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भएको मतदानको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अहिले केहीबेरअघिसम्म ८६ लाख ८५ हजार ७४१ मत गणना भइसकेको छ ।

त्यसमा नेकपा एमालेले २९ लाख ४१ हजार ३४७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८ लाख ५९ हजार ३२९ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र११ लाख ८३ हजार ८७८, संघीय समाजवादी फोरम नेपाल ४ लाख १६ हजार ८७९, राजपा नेपाल ३ लाख ७९ हजार ६१०, विवेकशील साझा पार्टी १ लाख ९७ हजार २६, राप्रपा १ लाख ८८ हजार १८३, नयाँ शक्ति पार्टी, नेपाल ७५ हजार ४८६, राप्रपा प्रजातान्त्रिक ७४ हजार १४७ र नेमकिपाले ५२ हजार ६१४ मत प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC