site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
७७ हजार मतले एमालेको अग्रता कायमै, ८७ लाख मतगणना सकियो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । पछिल्लो विवरणअनुसार एमालेले २९ लाख ५७ हजार ५० मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले उसलाई पछ्याउँदै २८ लाख ७९ हजार ७४५ मत प्राप्त गरेको छ । जुन नेकपा एमालेको भन्दा करिब ७७ हजार कम हो । माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ८६ हजार ३३१ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरम नेपालले ४ लाख २० हजार ३१७ मत प्राप्त गरेको छ ।

त्यसैगरी राजपा नेपालले ३ लाख ८२ हजार ५३६ मत प्राप्त गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC