site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महिलाको जीवन परिवर्तन गर्ने युवाको कथा ‘प्याडम्यान’ (ट्रेलरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । अक्षय कुमारलाई बलिउडका खेलाडी भनेर पनि चिनिन्छ । उनै खेलाडीको नयाँ फिल्म ‘प्याडम्यान’को ट्रेलर रिलिज भएको छ, जसको शुरुआतमा  बलिउडका महानायक अमिताभ बच्चनको आवाज सुन्न सकिन्छ ।

प्याडम्यानको यो ट्रेलर अहिलेसम्मका हिन्दी सिनेमाका ट्रेलरभन्दा भिन्नै किसिमको छ । फिल्मको ट्रेलरले तपाईंलाई फरक अनुभव दिनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘प्याडम्यान’ को कथा महिलाको जिन्दगी परिवर्तनका लागि प्रयासरत एक युवक वरिपरी घुमेको छ । फिल्ममा अक्षय कुमारसँगै राधिका आप्टे, सोनम कपूरलगायतका कलाकारहरुको अभिनय रहेको छ । ट्वीङ्कल खन्नाले निर्माण गरेको ‘प्याडम्यान’ को निर्देशन आर बाल्कीले गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC