site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्लब डेभाजु  कान्डमा संलग्न ७ जनामाथी ठगीको मुद्दा दायर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले क्लब डेजाभु कान्डमा संलग्न सञ्चालकसहित ७ जनालाई ठगीको आरोपमा अदालतमा मुद्दा दायर गरेको छ । 

महानगरीय अपराध महाशाखाले उनीहरुलाई ठगी ऐन अन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार पक्राउ परेका सात जनालाई शुक्रबार दिउसो काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो । 

जसमा पृथु बाँस्कोटा, राजु महर्जन, रितेश मारबाडी, यनव श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन, आकाश न्यौपाने रहेका छन् ।  महंगो मुल्यमा टिकट बिक्री गरेर ठगी गरेको देखिएपछि उनीहरुलाई  मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाएको एसएसपी लोहनीले जानकारी दिए । अमेरिकी डिजे मार्समेलो ल्याउने भन्दै ग्राहकसँग महँगो रकम असुलेको तर नल्याएका कारण राति आक्रोशित समूहले क्लबमा तोडफोड गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC