site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१ नम्बर प्रदेशको मुख्य मन्त्रीमा राजेन्द्र राईको दाबी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । १ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि एमालेभित्र तेस्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । 

पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भिम आचार्य र पोलिट्ब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्वीकार गर्ने अवस्था सृजना भएपछि तेस्रो विकल्पका रुपमा युवा नेता राजेन्द्र राईको नाम अघि सारिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

आचार्यलाई एमाले बरिष्ठ नेता झलनाथ खनालको सहयोग रहेको छ । तर शेरधन राईलाई एमाले अध्यक्ष केपी ओली नजिकका मानिन्छ । 

भिम आचार्य र शेरधन राईले एक अर्काको अस्तित्व अस्वीकार गर्ने अवस्था बनेपछि मध्यमार्गी प्रस्तावका रुपमा राजेन्द्र राईको नाम अघि बढाउन लागिएको एमाले स्रोतले बतायो । उनले पनि विजयी भएपछि आयोजना गरिएको कार्यक्रमहरुमा आफु मुख्य मन्त्रीका लागि योग्य भएको र सफलतापुर्वक जिम्मेवारी सम्हाल्ने अभिव्यक्ति दिँदै आएका थिए । 

Global Ime bank

दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष सम्हालेका राई हाल एमाले केन्द्रिय सदस्य रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC