राजनीति
धनगढी । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई चाँडो सरकार छोड्न आग्रह गरेका छन् ।
धनगढीमा नेकपा एमाले कैलालीले गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले देउवाले सरकारबाट राजीनामा गर्न ढिलो गरिरहेको बताउँदै तत्काल सरकार छोड्न आग्रह गरेका हुन् ।
“सरकार छोड्न अब ढिलो गर्नुहुँदैन,” उनले भने– प्रधानमन्त्री देउवाजी सरकार चाँडो छोड्नुस् ।म धनगढीवाट यही आग्रह गर्न चाहन्छु ।”
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ १८:०९
प्रतिक्रिया दिनुहोस्