site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावमा पराजयको सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो : कमल थापा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले भर्खरै मात्र सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।

प्रदेशसभा र प्रतिनिधिसभाको नजिता सार्वजनिक भइसकेपछि अध्यक्ष थापाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्षको नाताले चुनावमा पराजयको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन् । अध्यक्ष थापाले भनेका छन्, ''अध्यक्षको नाताले चुनावमा पराजयको सम्पूर्ण नैतिक जिम्मेवारी मेरो हो । अलग पहिचान र सुस्पष्ट विचार बोकेको राष्ट्रवादी पार्टीको रुपमा स्थापित राप्रपाको औचित्य, आवश्यकता र महत्व समाप्त भएको छैन र हुँदैन ।''

उनले पार्टी पराजयबाट पार्टीका कार्यकर्ताहरुलाई विचलित नहुन आग्रह गर्दै चुनाव गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यावाद समेत दिएका छन् । 
''कार्यकर्ताहरुलाई कत्तिपनि विचलित नहुन आह्वान,प्रधानमन्त्री देउवालाई धन्यवाद,एमालेलाई बधाई, ''अध्यक्ष थापाले अगाडि भनेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC