साहित्य
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्रको ‘प्याड म्यान’ को ट्रेलर सार्वजनिक भएको छ । अक्षयसँगै बिहीबार सार्वजनिक ट्रेलरमा अभिनेत्री सोनम कपुर, राधिका आप्ते मुख्य भूमिकामा छन् ।
आर बाल्कीले निर्देशन गरेको चलचित्रले महिलामा हुने पिरियडको समस्या उठाएको बताइएको छ । चलचित्र ‘प्याड म्यान’ जनवरी २६ मा रिलिज हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ १८:२७
प्रतिक्रिया दिनुहोस्