site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अग्नि फाउन्डेशनद्वारा “उदय सदस्य” योजना प्रस्तुत 
Sarbottam CementSarbottam Cement

काठमाडौं  । नेपालको लागि महिन्द्रा युटिलिटि भेइकलको आधिकारिक विक्रेता अग्नि अन्तर्गतको गैर नाफा मूलक शाखा अग्नि फाउन्डेशनले हालै आफ्ना ग्राहकहरुका लागि ग्राहक सेवा प्रणाली अन्तर्गत उदय सदस्य योजना सञ्चालनमा ल्याएको  छ । 

यस योजनाले महिन्द्राको आफ्नो “महिन्द्रा राइज” को मर्मलाई आत्मसात गरी ग्राहकहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका अतिरिक्त उदय सदस्य योजनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्ना विद्यमान तथा नयाँ ग्राहकहरुलाई आर्थिक तथा गैर आर्थिक फाइदाहरु प्रदान गरेको छ । 

आर्थिक बृद्धि तथा  समग्र व्यक्तित्व विकासको लागि योजना विशेष फलदायी समेत रहेको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Global Ime bank

यो कार्यक्रम अन्तर्गत महिन्द्रा बोलेरो पिक अप खरिद गरेका ग्राहकहरुका छोराछोरीहरु मध्येबाट एसईईमा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरेको छ । 

छात्रवृत्ति कार्यक्रममा अग्नि फउन्डेशनले उदय सदस्यहरुलाई रु. २ लाखको निःशुल्क दुर्घटना बीमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सहरुको खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमो मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा समेत प्रदान गर्दै आएको छ ।  महिन्द्राले यस्ता आर्थिक सुविधाको साथ साथै सदस्यहरुलाई वार्षिक रुपमा गाडी सर्भिस क्याम्प तथा हेल्थ चेकअप क्याम्पको सुविधा पनि प्रदान गर्दै आएको छ ।  अग्नि ग्रुपका प्रबन्धक अर्जुन शर्माले महिन्द्रा गाडी बिक्रीमा मात्र केन्द्रित नभई ग्राहकहरुको आर्थिक एवं व्यक्तिगत विकासका लागि पनि विशेष योगदान गर्दै आएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC