site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महफिलमा सुनिए स्रस्टाहरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विगत दुई वर्ष भन्दा अघिदेखि मासिकरुपमा कविता, गीत, गजल र मुक्तक लेखकहरुलाई मञ्च प्रदान गर्दै आएको महफिल काब्य उपासनाको अर्को श्रृँखला शुक्रबार सम्पन्न भएको छ । महफिलका संरक्षक गजलकार डा.कृष्णजङग राणा र वरिष्ठ साहित्यकार चेतन कार्कीको सानिध्यमा प्रारम्भ शुक्रबारको महफिलको सुरुआत गजलकार डा. सनतकुमार वस्तीले गरेका थिए ।
त्यस उप्रान्त डा. राणाले आफ्ना दुई गजल वाचन गरे । उनले हिन्दी र नेपाली गरी दुई गजल वाचन गरेका थिए भने महफिलका अध्यक्ष साहित्यकार चेतन कार्कीले पनि आफ्नो रचना वाचन गरेका थिए । 
कार्यक्रममा नेपाल भारत पुस्तकालयका पुस्तकालयध्यक्ष महेशचन्द्र शर्माले एउटा हिन्दी कविता वाचन गरेका थिए । कार्यक्रमा गजलविज्ञ डा. घनश्याम न्यौपाने परिश्रमी, हिन्दी भाषाकी ज्ञाता डा. श्वेता दीप्ति, गोपाल अश्क, इम्तियाज वफा, अब्दुल मोमिन, मुरारी सिग्देल, प्रकाश उपाध्याय, शुभाषचन्द्र ढुङ्गेललगायतले आफ्ना रचना वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC