site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
९५ लाख ७ हजार मतगणना, एमालेको अग्रता कायमै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।

नेकपा एमालेले अहिलेसम्म ३१ लाख ६१ हजार ४२८ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ३१ लाख १३ हजार २४१ मत, माओवादी केन्द्रले १२ लाख ९६ हजार ४८ मत प्राप्त गरेको छ भने राजपा नेपालले ४ लाख ७२ हजार १९७ मत प्राप्त गरेको छ ।

संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ९५५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC