site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाजेको सेकुवाको नयाँ शाखा अब बुटवलमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विगत चार दशक देखि काठमाण्डौं एयरपोटको चौरवाट सुरु भएको बाजेको सेकुवा अहिले  १३ वटा शाखासहित रेष्टुुुरेण्ट संजालको रुपमा परिणत भएको छ । सेकुवा परिकारमा नेपालका साथै अन्तर्राष्ट्रिय रुपमा आफुलाई स्थापित गर्न सफल बाजेको सेकुवा फ्रान्चाईज मोडेल अवलम्वन गर्ने नेपालकै पहिलो रेष्टुरेण्ट हो ।
बाजेको सेकुवा यहि पुस महिनादेखि बुटवलमा पनि खुलेको छ ।

यो उपत्यका बाहिरको तेस्रो शाखा हो । बाजेको सेकुवाको काठमाडौे उपत्यका तथा उपत्यकाबाहिर गरी १३ वटा शाखाहरु सञ्चालनमा छन् ।

बाजेको सेकुवाका फ्रान्चाईजहरु बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्र्तगत सञ्चालनमा रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC