site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय ब्याडमिन्टन सेरिजको तयारी पुरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी बिहीबारबाट सुरु हुने दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ब्याडमिन्टन सेरिजको तयारी पुरा भएको छ ।  नेपाल ब्याडमिन्टन संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सेरिजको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा पुस ५ गते देखि ९ गते सम्म आयोजना हुने प्रतियोगिताको केहि कार्यबाहेक सबै तयारी पुरा भएको संघले जनाएको हो  । संघका महासचिव विरेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले प्रतियोगिताको लागि आवश्यक करिव सम्पूर्ण तयारी पुरा गरि सकेका छौं । अव छिटपुट कामहरु बाँकी छ त्यसलाई पनि समयमै पुरा गर्दछौं ।“

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले अघिल्लो बर्ष आयोजना गरेको अन्तराष्ट्रिय सिरिज सफलतापूर्वक सम्पन्न गरेकाले यस बर्ष पनि नेपाललाई विश्व ब्याडमिन्टन महासंघ र एशियाली ब्याडमिन्टन महासंघले नेपालमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न स्विकृती प्रदान गरेको हो । संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुको स्तरबृद्धि गर्ने अभियान स्वरुप यो सेरिजलाई आफ्नो क्यालेन्डरमा समेत राखेको छ ।

सेरिजमा दक्षिण एशियाका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटानले सहभागिता जनाउने छ । त्यस्तै   ओसियानाबाट अष्ट्रेलिया र उत्तर अमेरिकाबाट चिलीले समेत सहभागिता जनाउने छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC